कम खर्च गरेर पनि कानुनी प्रक्रियाबाट सुरक्षित देशमा बैदेशिक रोजगारीमा जान सकिन्छ । यसरी जादा लागतभन्दा बढी खर्च लाग्दैन भने तोकेको तलव, भत्ता र सुविधा समेत पाइन्छ। गाह्रो, साह्रो अफ्ठ्यारोमा सहयोग पनि पाइन्छ ।.